चो,रले कयौँ पटक प्रयास गर्दापनि चो,र्न नसकेको बहुमुल्य दाहिने शंख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोला।

२०७९ श्रावण २६ गते, बिहीबार

जुम्लाको चन्दननाथ मन्दिर विश्व हिन्दू जगतका लागि अति नै पवित्र मानिन्छ ।

यहाँ बाट एउटा रहस्यमय घ,टना भएको छ। यहाँ रहेको अति बहुमुल्य र दुर्लभ दाहिने शंक जुन तस्विरमा देख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ यसलाई बारम्बार चोरी गर्ने प्रयास भयो।

केही चो,रले त उठाउनै सकेनन्। केही चो,रेरपनि राख्न सकेनन् । चो,री भएको एक थान बहुमूल्य दाहीने शंख चार वर्षपछि भेटिएको छ ।

वि.सं। २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित प,क्राउ परेका तीन आ,रोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

रोचक त यो छ की त्यो शंख उनीहरुले घरमा राख्नै सकेनन् । घरभित्र राख्न खोज्दा त्यसको शक्तिले बारम्बार बाहिर नै धकेलेपछि ओडारमा लगेर राखेका थिए ।मूर्ति चो,रीको आ,रोपमा प,क्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगायौँ

प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटियो । यो निक्कै दुर्लभ मानिन्छ ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal