विष्णु माझीको तिज गीत ‘चरी जेलैमा–२’ सार्वजनिक

२०७९ श्रावण २६ गते, बिहीबार

काठमाडौं । गायिका विष्णु माझीको तिजको नयाँ गीत सार्वजनिक भएको छ । ‘चरी जेलैमा–२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal