बिष्णु माझीको चरी जे,लैमा भाग २ सार्बजनिक, दर्शक भन्छन छि यस्तो के गरेको ?
लोकगायिका विष्णु माझीले तीजको अवसरमा नयाँ गीत ‘चरी जे,लैमा-२’ ल्याएकी छन्। सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा माझीको नयाँ गीत आएको हो।
सपना म्युजिक इन्डिस्ट्रिजले ल्याएको गीत बुधबार साँझ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। उनको नयाँ तिज गीत आज रिलिज भएको छ । तर, यसले उनका फ्यानहरूको तिर्खा सम्भवतः मेट्न नसक्ला ।
कारण यो गीत आवरणमा मात्रै नयाँ छ । अघिल्लो वर्षको ब्लक बस्टर ‘चरी जे,लैमालाई नै दोहोर्याएर बजारमा पस्किएका छन् विष्णु र उनका गीतकार श्रीमान् सुन्दरमणी अधिकारीले ।
यस वर्षको तिज गीतका रूपमा उनीहरूले ‘चरी जे,लैमा २’ ल्याएका हुन् । दोस्रो संस्करणमा सुन्दरमणीले चरम अल्छी गरेका छन् । यसमा लिरिक्सबाहेक नयाँपन केही पनि छैन ।
शब्दहरू ध्यान दिएर नसुन्ने हो भने यो गीत नयाँजस्तै लाग्दैन । गीतको उठानदेखि सबै धुनहरू हुबहु पुरानै छन् । संगीतमा कुनै नयाँ प्रयोग गरिएको छैन ।गीतको भिडियो नयाँ छ, तर यसले पनि खासै नयाँ अनुभूति गराउँदैन ।
गीतको भिडियो हेर्ने अधिकाम्स दर्शक सन्तुष्ट छैन उनिहरुले छि के गरेको यस्तो भन्दै कमेन्ट गरेका छन् ।भिडियोमा पहिलेकै कलाकार ललिता पौडेलले अभिनय गरेकी छन् ।
कोरस नृत्याङ्गना अत्यधिक प्रयोग गरिएको छ भने गीतको लोकेसन नयाँ छ ।चरी जे,लैमा २ लाई सुन्दरमणीको होम प्रोडक्सन सपना म्युजिक इन्डष्ट्रीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई दर्शकरश्रोताले कति रुचाउँछन् १–२ दिनमै थाहा हुन्छ । अघिल्लो वर्ष चरी जे,लैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





