याे तस्बिरले के सिख् दिदै छ त यदि असल पिता पति र छाेरा बन्नु छ भने पिडित नारिकाे कदर गरौ।

२०७९ श्रावण २५ गते, बुधबार

यदि असल पिता बन्नु छ भने एक असल पत्नीको असल पति बनेर देखाउँनु ,असल आमा बन्नु छ भने आफ्नो सन्तानलाई एक्लोपनको आभाष नदिलाउँनु।

कयौंन अनाथ ल्याएर पाल्दैमा आमाको भुमिका निभ्दैन , परीवर्तन चाहनु हुन्छ भने प्रहार पनि गर्न सिक्नु प्यार हैन ,समाज बदल्नु पहिले सोच बदल ,भाग ,भाग्य र भगवान उस्तै हुन नेतृत्वकर्ता स्वयम हो ।

काँडा छोपेको फूल हैन काँडामा फूलेको फूल बन्नुस हतपत्त कसैले टिप्न नसकोस ,आफ्नो धरातलको याद छैन भने धरहरामा चढेर धपक्कै बलेका सपना देख्नु को कुनै अर्थ छैन सपनालाई सन्सार बनाउँ तर सन्सारलाई सपना बनाउँन नखोजउँ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal