सिँउदो रंगाउने कुनै मर्द भेटिएन, नजिक आएपछि लुगलुग काम्छन् ! (दीपाश्री)

२०७९ श्रावण १९ गते, बिहीबार

दीपाश्री निरौला वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो । हास्य कलामा एकछत्र राज गरेकी निरौलालाई एउटा प्रश्नले जहिले पनि पछ्याइरहेको हुन्छ ।

उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वाइफ्रेण्ड जस्ता प्रश्नले दिक्दारी र आनन्ददायिक बनाउँछ । जीवनको आधा समय विताइसकेकी दिपा अविवाहित अभिनेत्री हुन् ।

उनको सुन्दर कला शैली नेपाली समाजमा राम्रैसँग भिजेको छ ।मुटुभित्र बसेको छ । तर दिपाको मुटुमा बसेर सिँउदो रंगाउने अवसर अहिलेसम्म कुनै मर्दले पाएन ।

‘दिपाश्रीसँग विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर दिपासँग विवाह गर्न कोही आउँदैन’ कटाक्ष गर्दै दिपाले भनिन् ‘म चलचित्रबाट कमेडियन बने, यही क्षेत्रमा २५ बर्ष विताइसकेकी छु ।

विवाहलाई भन्दा कामलाई बढि प्राथमिकता दिएका कारण मेरो जीवनमा यो अबसर जुट्न सकेन ।

करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् ।

विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला । उनी पछिल्लो समय चलचित्र निर्देशन तथा निर्माणमा व्यस्त छिन् ।

ठट्यैली पारामा उनी भन्छिन् । यो दिपाको सिउँदो रंग्याउने कुनै मर्द भेटिएन । नजिक आएपछि लुगलुग काम्छन् ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal