मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रुको बि,चल्ली, खाना र पानीको स,मस्या भए खबर गर्न प्रहरीको अनुरोध
प,हिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड फेरि ठप्प भएको छ । बारम्बार प,हिरो खसेर सडक अ,वरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ ।
सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि प,हिरो खसेपछि सडक अ,वरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो प,हिरो गएको छ ।
सोमबार राति पनि यही ठाउँमा ठूलो प,हिरो गएको थियो । यो सडकखण्डको अन्य ठाउँको प,हिरो हटाए पनि केराबारीको प,हिरो हटाउन समय लागेको थियो । ठूलो प,हिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
प,हिरो र रातभरि परेको पानीले यात्रुले सास्ती पाएका छन् । खाना खान र पानी पिउन तथा दिसापिसाब गर्न नै स,मस्या भएको यात्रुले गुनासो गरेका छन् ।
यात्रुहरु भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले पानी र खानेकुरा नपाए तत्काल प्रहरीमा खबर गर्न आग्रह गर्नु भएको छ ।
पहिरो खुलाउन समय लाग्ने भन्दै उहाँले कुनै स,मस्या परे तत्काल प्रहरीको १०० नम्बर वा ट्राफिक पहरीको १०३ अथवा जिल्ला प्रहरी कार्यालय चितवनमा खबर गर्न आग्रह गर्नु भएको हो । यस्तै, उहाँले बस्तीको छेउछाउमै गाडी रोकेर बस्न पनि आग्रह गर्नु भएको छ ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





