बञ्चरेडाँडाका स्थानीय बासिन्दाले भने फोहर ढुवानीमा फेरि समस्या, दुईतर्फी सडक मर्मत गर्न स्थानीयको माग….

२०७९ श्रावण १४ गते, शनिबार

काठमाण्डाै l बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहर ढुवानी गर्ने गाडीलाई रोकेका छन् ।

सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहर बोकेर गएका काठमाण्डाै महानगरपालिकाका गाडीलाई रोकेका हुन् ।

‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हुन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो ।केहीबेरलाई फाेहर ढुवानी हुन पाएन । अब ढुवानी हुन्छ । स्थानीय बासिन्दाको माग अनुसार दुईतर्फी नै सडक मर्मत हुन्छ ।’

सडक मर्मतका लागि भन्दै काठमाण्डौ महानगरले एक हप्ताअघिदेखि फोहर उठाएको थिएन । आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal