११ महिनाअघि श्रीमानको मृ,त्यु, भाउजुलाई देवरले ह,त्या गर्दिए , तीन सन्तान टु,हुरा बने

२०७९ श्रावण १३ गते, शुक्रबार

एक देवरले भाउजुको ह,त्या गरेका छन् । राजधानी दिल्लीसँगै जोडिएको गाजियाबादबाट एउटा हृदयविदारक घ,टना सार्वजनिक भएको हो ।

त्यहाँ एक युवकले आफ्नै भाउजुलाई हथौडा हा,नेर ह,त्या गरेका छन् । खबर पाएलगत्तै प्रहरी घ,टनास्थलमा पुगेर श,वलाई नियन्त्रणमा लिएर पो,स्टमार्टमका लागि पठाएको छ ।

प्रहरीले परिवारसँग सोधपुछ गरिरहेको छ । जानकारी अनुसार लोनी सीमा प्रहरी चौकी क्षेत्रको तिलक राम कोलोनीमा आइतबार राति २३ वर्षीया भाउजु ट्विङ्कलको घरभित्रै हथौडा हा,नेर ह,त्या गरिएको हो ।

ट्विङ्कलका श्रीमान गौरवको करिब ११ महिनाअघि मुरादनगरमा सडक दु,र्घटनामा मृ,त्यु भएको थियो । ट्विङ्कल आफ्ना तीन छोराछोरीसँग बस्दै आएकी थिइन् ।

गौरव र ट्विङ्कलले सेप्टेम्बर २०१७ मा विवाह गरेका थिए । आइतबार राति भएको घ,टनाबारे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका हुन् । घ,टनास्थलमा पुगेको प्रहरीले श,वलाई पो,ष्टमार्टमका लागि पठाएको छ ।

सोधपुछका क्रममा अभियुक्तले आफ्नी भाउजुलाई फोनमा अरु कसैसँग कुरा गर्छिन् भन्ने शंका गर्ने गरेको खुलासा भएको छ । ह,त्यापछि अभियुक्त फ,रार छन् । प्रहरीले आ,रोपित देवर अभिषेकको खोजी गरिरहेको छ ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal