हार्दिक बधाई इन्डियन आइडल ३ का बिजेता प्रशान्त तामाङलाई पुत्री लाभ…..
२०७९ श्रावण १३ गते, शुक्रबार

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्।
मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’
उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।
32 Views
ताजा

मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै हुनुपर्छः शेखर कोइराला
२०७९ माघ १४ गते, शनिबार
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
२०७९ माघ १४ गते, शनिबार
दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्
२०७९ माघ १४ गते, शनिबार
चैत १७ गतेदेखि यस वर्षको एसइई परीक्षा
२०७९ माघ १४ गते, शनिबार
रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल
२०७९ माघ १४ गते, शनिबार
छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
२०७९ माघ १३ गते, शुक्रबार
हाँसीखुसी लामिछानेले छाडे सरकारी निवास
२०७९ माघ १३ गते, शुक्रबार
लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
२०७९ माघ १३ गते, शुक्रबार
म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने
२०७९ माघ १३ गते, शुक्रबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार