बर्दियामा एक युवातीलाई ज,बरजस्ती क,रणी गरी फरार ३ जना प,क्राउ

२०७९ श्रावण १२ गते, बिहीबार

बर्दियामा एक युवातीलाई जबरजस्ती क,रणी गरी फरार ३ जना प,क्राउ परेका छन ।

प,क्राउ पर्नेमा, बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.४ बस्ने रमेश थारु, सोही ठाउँ बस्ने रामलौटन थारु, सुमन थारु रहेका छन । उनीहरुले बर्दियाको गुरुवागाँउकी एक युवतीलाई जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार पिडित युवती साथीको जन्मदिन मनाउन गएकोमा उनीहरुले बारबर्दिया नगरपालिका वडा नं.४ पदनाहा स्थित शिब प्राथमिक बिद्यालयको कम्पाउण्ड भित्र लगेर जबरजस्ती क,रणी गरी फरार भएका थिए ।
प्रहरीले प,क्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै : गुल्मीमा ११ वर्षीया बालिका ब,लात्कृत भएकी छन् । बालिकालाई ब,लात्कार गरेको आ,रोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ ।

प,क्राउ पर्नेमा, इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारी रहेका छन ।

उनलाई मंगलबार राति प,क्राउ गरेको हो । अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि ब,लात्कार गरेको प्रहरीले जनाएको छ ।

ब,लात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई प,क्राउ गरेको हो ।घ,टनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal