बाँकेमा भाइबुहारीको ह,त्या गर्न दाइले नै दिए सुपारी !
बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको दम्पतीको बी,भत्स ह,त्यामा मृ,तकका दाइको संलग्नता देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले ह,त्यामा मृ,तक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता खुलेको बताए ।
मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृ,त अवस्थामा भेटिएका थिए । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो ।
लगत्तै अनुसन्धानका लागि खटिएको प्र,हरी टोलीले अनुसन्धान गर्दै जाँदा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा दाइले योजना बनाएर सुपारी दिएर भाइबुहारीको ह,त्या गर्न लगाएको खुलेको न्यौपानेले बताए ।
उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कु,टपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मा,र्न सुपारी दिएको प्रहरीको भनाइ छ ।
ह,त्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि ह,त्या गरेको देखिएको प्रहरीले जनाएको छ । उनीहरुको ह,त्या गर्न भारतबाट ५०-५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





