१० हजार ऋ,णको वि,वादमा २ वर्षको बालिकाको निर्मम ह,त्या

२०७९ श्रावण ३ गते, मंगलवार

हाम्रो समाजमा विस्तारै मानवता हराउँदै जान थालेको छ । सबैभन्दा विद्धान भनिएको मानवमा अहिले जात, धर्म जस्ता स्वार्थ लिन सकिने कुराहरुको लो,भले गर्दा पा,पी बनाएको छ । यो वास्तवमा सोच्नुपर्ने बेला आएको छ ।

यस्तै मानवता हराएको एउटा घ,टना छिमेकी मुलुक भारतमा भएको छ । उत्तरप्रदेशको अलीगढमा १० हजार ऋणको वि,वादमा २ वर्षको बालिकाको निर्मम ह,त्या गरिएको छ । बालिकाको ह,त्याले अहिले सिंगो विश्व आ,क्रोशमा आएको छ ।

घ,टना अलीगढ जिल्लाको टप्पल गाउँको हो । आमाबाबुसाग पैसा सम्बन्धी विवाद हुँदा छोरीलाई अपहरण गरेर घाँटी थिचेर मारिएको हुन सक्ने प्रहरीले बताएको छ ।

उनको हत्या यत्तिसम्म दर्दनाक थियो कि हातखुट्टा र आँखासम्म निकालिएको थियो । पुलिसले दुई ह,त्यारालाई पक्राउ गरेको छ । शुक्रवार मात्रै घ,टनाको जांच को लागि एसआईटी पनि बनाइएको छ ।

घ,टनालाई कांग्रेस अध्यक्ष राहुल गांधी, महासचिव प्रियंका गांधी, क्रिकेटर वीरेंद्र सहवाग, अभिनेता आयुषमान खुराना, अभिनेत्री सन्नी लियोनी लगायतले खेद प्रकट गरेका छन् ।

पोस्टमार्टम रिपोर्ट आउनु भन्दा पहिले बालिकालाई बलात्कार गरेर ह,त्या गरेको अनुमान गरिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार बालिकाका हजुरबाले ति दुई जनासँग ५० हजार ऋण दिएका थिए । यसमा उनीहरुले १० हजार पैसा फिर्ता दिएका थिएनन् ।

उनीहरु बिच गएको मे २८ तारिखमा बिच वि,वाद भएको थियो । पैसा असुल गर्न आएका व्यक्तिहरुलाई त्यो बेला नै बदला लिने धम्की दिएको थिए । धम्की दिएको २ दिनपछि ति पापीहरुले ति बालिकालाई अपहरण गरे अनी हत्या गरे ।

एडीजी (कानून र व्यवस्था) आनन्द कुमारका अनुसार एसपी ग्रामीणको नेतृत्वमा हत्याको जांचको लागि एसआईटी बनाइएको छ । फोरेंसिक टीमले केही महत्वपुर्ण सबुत जम्मा गरेको उनले जानकारी दिए ।

बाल अपराधसँग जोडिएको पोक्सो एक्ट र राष्ट्रिय सुरक्षा कानून (रासुका) लगाउँने काम भइरहेको छ । एसएसपी आकाश कुलहरिले आरोपी जाहिद र सचम बिरुद्ध फास्ट ट्रयाक सुनवाईको लागि अदालतमा प्रयास गरिनेछ । घटना पछि ५ प्रहरीलाई निलम्बित गरिएको छ ।

ति बालिकाकी आमाले एक सरसफाइ कर्मचारीले दिएको सुचनाको आधारमा आफ्नो छोरीको शब भेटाएको बताएकी छिन् । उनले छोरीलाई पहिलोपटक देख्दा छोरीको आँखा निकालिएको थियो, एउटा हात छिनाइएको थियो भने एउटा खुट्टा पनि काटिएको अवस्थामा देखिएको थियो । उनको आँखाहरु एसिड हालेर जलाइएको थियो ।

सामान्य मान्छेहरुले सोच्न नसक्ने कुर्कम उनीहरुले ति बालिकासँग गरेको देखिएको छ । आमाले यी पापीहरुलाई फाँसीको सजाय दिन सरकारसाग माग गरेकी छिन । उनलाई लाग्छ उनीहरुलाई ७ वर्ष जेलमा राखेर छोड्ने हो भने उनीहरु फेरि यस्तो दुस्साहस गर्नेछन् । आमाले त्यो परिवारमा भएका अन्य सदस्यहरुलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।

यता उत्तर प्रदेश सरकारका कृषिमन्त्री सूर्य प्रताप शाहीले टप्पल हत्याकाण्ड जस्ता घटनाहरु भइरहेको भन्दै अनैतिक जवाफ फर्काएका छन । उनलाई लाग्छ राज्यमा अपराध कम भएको किनभने सरकारले कडा रुपमा कारबाही गर्ने गरेको छ ।

यदी कडा कदम उठाउँदै आएको छ भने अपराध किन भइरहेको छ ? यो पनि एक आम प्रश्न हो । उनले आंकडाहरुमा राज्यमा अपराध कम भएको दावा सम्म गर्न भ्याएका छन् ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal