डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभानाको निधन

२०७९ असार ३१ गते, शुक्रबार

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ। चेक गणतन्त्रमा जन्मिएकी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो।
स्रोतका अनुसार उनी न्यूयोर्क शहरको घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी खसेको हुनसक्ने अनुमान गरिएको बताइएको छ।
अमेरिकी सञ्चार माध्ययमका अनुसार उनको मृत्युको कारण आकस्मिक हुन सक्ने प्रहरीले जनाएको छ। ट्रम्पले उनको बारेमा सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन्। ‘उनी एक अद्भुत, सुन्दर र अद्भुत महिला थिइन्, जसले एक महान र प्रेरणादायी जीवन बिताइन्’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममार्फत सो कुरा सार्वजनिक गरेका हुन्।
पूर्वराष्ट्रिपति ट्रम्प र उनको विहे सन् १९७७ मा भएको थियो भने १५ वर्षपछि १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो। उनीहरुका डोनाल्ड जुनियर, इभान्का र एरिक ट्रम्प गरी तीन सन्तान छन्।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal