आकी नेपालद्वारा विद्यार्थीलाई झोला वितरण
काठमाडौं । जापानमा रहेको आकी नेपालले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ४ मा रहेको मदन आश्रित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ ।
२०७९ साल असार २२ गते विद्यालयमा आयोजित एक कार्यक्रममा १ सय ६० जना विद्यार्थीलाई झोला वितरण गरिएको रोजित श्रेष्ठले जनाएका छन् । जापानमा रहेका काठमाडौं ताहाचल निवासी रश्मिन कबेले ती झोला उपलब्ध गराएका थिए । श्रेष्ठले कबेले पठाएका झोला वितरण गरिएको बताए । आगामी दिनमा पनि विद्यार्थीको पढाइलाई सहयोग पुग्ने गरी अन्य प्रकारका सामग्री उपलब्ध गराउँदै जाने श्रेष्ठको भनाई छ । स्थानीय प्रेम प्रसाइको समेत सक्रियतामा यो विद्यालयमा झोला वितरण गरिएको हो । २ सय ३० विद्यार्थी रहेको यो विद्यालय २०५८ साल वैशाख ३ गते स्थापना भएको विद्यालयका संस्थापक प्रधानाध्यापक राजाराम भण्डारीले जनाए । प्रधानाध्यापक भण्डारीले विद्यार्थीका लागि सहयोग उपलब्ध गराएकामा आकी नेपालसहित नेपालमा बसेर संयोजन गर्नेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । बाँकी विद्यार्थीलाई पनि चाँडै नै अन्य सामग्री दिने तयारी भइरहेको श्रेष्ठले बताए । झोला वितरण गर्दै विनिती श्रेष्ठले यसको प्रभावकारिता हेरेर थप सहयोग बढाउने जनाइन् । उनले कहाँका विद्यार्थीलाई के समस्या छ त्यसको पहिचान गर्ने र विस्तारै त्यसै अनुसारको सहयोग गरिँदै जाने बताइन् । आकी नेपालले शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





