च,ट्याङ पर्दा चितवनमा धान रोप्दै गरेका १४ महिला घा,ईते

२०७९ असार २५ गते, शनिबार

उज्यालो नेपाल,असार २२- चितवनको कालिकामा च,ट्याङ लागेर १४ जना घा,इते भएका छन् ।

(बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना च,ट्याङ लागेर घा,इते भएका हुन् ।

धान रोप्दारोप्दै ठूलो हुरीबतास र पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

सोही क्रममा आएको च,ट्याङले उनिहरुलाई घा,इते बनाएको थियो । घा,इतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घा,ईते हुनेमा सोही ठाउँ बस्ने वर्ष २१ की रोजिना श्रेष्ठ, वर्ष २० की रोशी श्रेष्ठ, वर्ष ३८ कि दिलकुमारी अधिकारी, वर्ष २५ कि सुस्मिता श्रेष्ठ, वर्ष २१ कि राधिका मिजार,  वर्ष १८ सिमा सुनार,  वर्ष २३ कि कमला वि.क., वर्ष २५ कि संगिता सुनार, वर्ष ३० कि अनिता तामाङ, वर्ष ४३ कि अनु श्रेष्ठ, वर्ष ३५ कि कमला कामी, वर्ष २० कि लक्ष्मी मिजार, वर्ष ४५ कि चिनामांया सुनार,  वर्ष १८ कि देवी बि.क.

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal