जनचेतनाको लागि सबैले शेयर गराै र याे किराबाट बचाैं

२०७९ असार २३ गते, बिहीबार

जनचेतनाको लागि शेयर गराै।

दुइचार दिन भयो यस्तो डडुवा जस्तो घाउ खुट्टामा आएर हैरान भएको ।

छालाको समस्या होला भनेर मलम लगाइयो भएन, जनै खटिरा होला भनेर त्यसको उपचार गरियो खासै विसेक भएन ।

अहिले सामाजिक सञ्जालमा हेर्दा नाइरोबी फ्लाई (Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण यस्तो हुँदो रहेछ ।

तराई जिल्ला अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको रहेछ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ ।

भारी वर्षा भएपछि पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने कुरो था भो ।

अब यो नेपालको तराई जिल्लामा मात्र हैन पहाडी जिल्लामा पनि फैलिन थालेछ ।

235 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal