दार्चुलामा तुइन चुँ,डिदा महाकाली नदीमा १८ वर्षीय सचिन बे,पत्ता,

२०७९ असार २३ गते, बिहीबार

तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना बे,पत्ता भएका छन् ।

दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लि ङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बे,पत्ता भएका हुन् ।

तुइन तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बे,पत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तेस्तै : सल्यान मा अरिङगालले टोकेर ७ वर्षीय देवदर्शनको मृ,त्यु,भएकाे छ।

उनी गाेठाला गएका थिए खेतमा बाख्रा चराउन गएका बेला अरिङगालले टोके र एक बालकको मृ,त्यु भएको छ ।

कालिमाटी गाउँपा लि का(४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal