गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

कुमार बचाउ अभीयान सम्पुर्ण सयोगी मन हरु मा अपील 🙏🙏

“सेवा अनि सयोग नै धर्म हो “आज अरुलाई परेकोछ भने भोलि आफुलाइ पनी पर्न सक्छ तसर्थ हजुर हरु को स-सानो सयोग कारण कसैले नया जीवन पाउछ भने कीन सयोग न गर्ने?

लुम्बिनी प्रदेश गुल्मी जिल्ला चन्द्रकोट गा पा ५ ग्वाघा साबीक वडा न ४ जीमडाडा रहनुहुने कुमार बी क को वैदेशिक रोजगारको क्रममा साउदी अरब जानु भएको थीयो ।

गयको दुई महीना नपुघ्दै उहाको दुबै मृर्गौला मा स,मस्या देखीय पछी उहालाई नेपाल फर्काइएको हो र नेपाल आइ काठमाडौ वीर हस्पिटल मा चेक जाँच गराउदा दुबै मृर्गौला ले काम नगरे को(kidny faild) प्रमारीत भएको छ।

तेसैले मृर्गौला प्रत्याराेपण गर्नु पर्ने भयको छ र उहाँ को पारीवारीक अवस्था नीकै कमजोर रहेको हुदा उपचार खर्च अभाव को कारण सम्पुर्ण सङ- सस्था समाजसेबी दाजु भाइ तथा दिदी बहीनी सम्पुर्ण आफन्त सही साथी इस्टमीत्र हजुर हरु सम्पुर्ण मा सयोग को लागि अपील गर्दछाै ।

कृपया एक शेयर गरि मनकारि हरु सामु पुर्उाईदिनु हाेला ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal