श्रीमतीलाई आगो लगाई ह,त्या गर्ने श्रीमान् प’क्राउ

२०७९ असार १९ गते, आईतवार

मोरङको रङेली नगरपालिका-१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको ह,त्या गरेको आ,रोपमा प्रहरीले एक ब्यक्ति लाई प,क्राउ गरेको छ ।

शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टितेल छर्की आगो लगाई ग,म्भीर घा,इते बनाई फरार भएका थिए । शरीर ज,ली ग,म्भीर घा,इते भएकी बबिताको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृ,त्यु भएको हो ।

श्रीमतीलाई आ,गो लगाई फरार भएका मल्लिकैलाई ईलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरी टोलीले प,क्राउ गरी घ,टना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तै,,काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठ,क्कर दिँदा छोराको मृ,त्यु भएको छ । दु,र्घटनामा आमा घा,इते भएकी छन् । मृ,त्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् ।

भ्यानको ठ,क्करबाट ग,म्भीर घा,इते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठ,क्कर दिएको हो ।

सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नि,यन्त्रणमा लिएको छ ।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal