अन्धो माया बसेपछि यस्तो हुने रैछ, ६५ बर्षको उमेरमा १८ बर्षकी युवती सङ्ग एक वर्षको प्रेमपछि गरे बिहे …

२०७९ असार १६ गते, बिहीबार

अन्धो माया बसेपछि यस्तो सम्म हुने रैछ, ६५ बर्षको उमेरमा १८ बर्षकी युवती सङ्ग ।  पछिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ ।

मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका वृद्ध र १८ वर्षकी युवतीबीच भएको हो । इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।

त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ सामान किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको थियो । सुलेमान ५ छोराछोरी र ९ नाति नातिनीका अभिभावक हुन् ।

केही समयअघि उनकी पत्नीको नि,धन भएको थियो । पत्नीको मृ,त्यु पछि स्थानीय लोहारको घरमा आवश्यक फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीहरुले बिहे गरेका हुन् ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal