श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।

२०७९ असार १३ गते, सोमबार

मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्वर ८ मा एकदमै दुखद एवम हृदयबिदारक घ,टना घटेको छ । सँगै जिउने सँगै मर्ने कसम खाएका श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो छु’रा प्र’हार गरी अचेत अबस्थामा पुर्‍याएका थिए ।

भरत कुमार मगर नाम गरेका एक स्थानीयले आफु खाना खाँदै गरेको समयमा अचानक यो घ,टनाबारे थाहा पाएको र घ,टनास्थल मा पुग्दा श्रीमती छुरा प्रहारले गर्दा अचेत अबस्थामा रहेको छुरा प्रहार गर्ने श्रीमानलाई भने एक पुरुषले पक्रेर राखेको कुरा बताए भरत कुमार मगर नाम गरेका एक स्थानीय ले आफु खाना खाँदै गरेको समयमा अचानक यो घ,टनाबारे थाहा पाएको र घ,टनास्थलमा पुग्दा श्रीमती छुरा प्रहार ले गर्दा अचेत अबस्था मा रहेको छुरा प्रहार गर्ने श्रीमानलाई भने एक पुरुषले पक्रेर राखेको कुरा बताए।

त्यसपछि श्रीमतीलाई भने तुरुन्तै एम्बुलेन्समा अस्पताल पठाएको र श्रीमानलाई भने ईलाका प्रहरी कार्यलयमा सम्पर्क गरी प्रहरीलाई जिम्मा लगाईदिएको बताए । श्रीमानले मादक पदार्थ सेवन गर्ने गरेको र उसको बानीब्यहोरा आचरण पनि एकदमै खराब रहेको उनले बताए । यसअघि पनि उसले श्रीमती र छोराछोरीलाई मार्छु भन्ने गरेको उनले बताए ।

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal