अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।
२०७९ असार १२ गते, आईतवार
अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो हुने हुँदा सहयोगको अपील,सबैको एक सेयरले उहाको जिन्दगी बाँच्छ,सबैले शेयर गर्नुहोला।
‘सबैजनालाइ नमस्कार म Amrit Giri विगत केही दिनदेखी लगातार भमिट हुने जोरो आउने आखा धमिलो हुने, जोर्नी दुख्ने आदि भएर अस्पताल भर्ना भएको थिए।
यसको उपचार नीकै खर्चिलो हुने हुदा मेरो परिवार ले मेरो उपचार को खर्च ब्यहोर्न नसक्ने हुदा मलाइ आर्थिक सहयोग गरी मेरो जीवन रक्षा गरिदिनु हुन अनुरोध गर्दछु, मलाई बचाउनुस म बाच्न चाहान्छु ||
109 Views