गोरखामा भूकम्पको धक्का
२०७९ असार ९ गते, बिहीबार
काठमाडौं । आज बिहान ७ बजेर २२ मिनेटमा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो ।
82 Views