स्वास्थ्यमा स,मस्या आएपछि बे,वारिसेको सेवामा तत्पर सपना रोक्का मगर हस्पिटल भर्ना,

२०७९ असार ७ गते, मंगलवार

स्वास्थ्यमा स,मस्या आएपछि बे,वारिसेको सेवामा सधै तत्पर हुने समाजसेवी सपना रोक्का मगर हस्पिटल भर्ना भएकी छिन।

सास फेर्नलाइ गाह्रो हुने अनि बोमिट भएर हल्का र,गत देखिको कारण अब ३/४ दिन हस्पिटलमा रेस्ट गर्नु पर्ने उनले आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन। उनले उल्लेख उनुसार एसाे भनेकि छन्।

हजुर हरु सबै मा नमस्कार 🙏
म सपना रोका मगर ,
बिगत केहि महिना देखि मैले आफै ले प्रयोग गर्दै आएको आधिकारिक रुप मै फेसबुक ले पनि भेरिफाईद गर्देको आफ्नो आधिकारिक फेसबुक र पेज दुबै दोश्रो व्यक्ति बाट ह्याक भै दुरुपयोग भएको हुदा सामाजिक स्ंजाल मार्फत हजुर हरु माझ जोडिन पाएको थिएन !

मेरो आफ्नो स्वास्थ्य मा केहि स,मस्या आएको कारण आफ्नो काम मा सकृय हुन सकेकि थिईन , आज नया आधिकारिक फेसबुक बाट हजुर हरु माझ फेरि जोडिने जमर्को गरेकि छु अझ अब केहि समय मा म मेरो आफ्नो स्वास्थ्य पुरै थिक भए स्ंगै फेरि आफ्नो कर्म काम मा निरन्तरता दिने छु !

हजुर हरुको माया साथ अनि हौसला मलाई सदैब हुने छ भन्ने आश गरेकि छु !
आफ्नो स्वास्थ्य स,मस्या को कारण केहि समय हजुर हरु बाट सम्पर्क मा रहन सकेन र आफ्नो काम लाई केहि समय को आगि ठाति राख्नु पर्यो त्यसको लागि क्षमा चाहान्छु !

जति पनि हजुर हरु पुरानो आइदि मा जोडिनु भएको थियो यसमा पनि जोडिनु होला धन्यवाद 🙏

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal