काठमाडौंको टोखामा मानिसको ह,त्या

२०७९ असार ७ गते, मंगलवार

टोखा नगरपालिका–१ मालुङमा चिर्पट प्रहारबाट एक जनाको ह,त्या भएको छ। ह,त्या आ,रोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ।

जेठ ४ गते मालुङस्थित निर्माणाधीन घरको कम्पाउण्डभित्र पाँचथरको याङ्वारख गाउँपालिका–२ का २२ वर्षीय दीपेन लिम्बुको ह,त्या भएको थियो। उनी सो घर निर्माणकाे काम गर्दै आएका थिए।

ह,त्या आ,रोपमा पाँचथरकै पाटिगाउँ गाउँपालिका–१ का ४० वर्षीय खगेन्द्र लिम्बूलाई प,क्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। उनी पनि सोही घरमा काम गर्दै आएका थिए।

खगेन्द्र र दीपेनबीच वि,वाद हुँदा खगेन्द्रले काठको चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

चिर्पट प्रहारबाट दीपेन ग,म्भीर घा,इते भएका थिए । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृ,त्यु भएको थियो।

प,क्राउ परेका खगेन्द्रलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal