विभिन्न ठाउँ बाट महिलाहरुलाई बिदेश पठाउछु भन्दै ठगि गर्ने रुपेश कार्कि पक्राउ ।

एक युवकले विभिन्न महिलाहरूलाई विदेश लैजाने भन्दै ठ,गी गर्ने गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको हाँडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई नि,यन्त्रणमा लिएको हो।
कार्कीले अहिलेसम्म दुई जना महिलाबाट विदेश लग्ने भन्दै पैसा लिएको खुलेको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने २२ वर्षीय एक जना महिलालाई क्यानडामा पठाई दिन्छु भन्दै ठ,गी गरेका थिए।
उनीबाट रुपेशले एघार लाख एकहत्तर हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको थियो। त्यस्तै, काठमाडौंको पेप्सीखाेला बस्ने २८ वर्षीया अर्की महिलालाई पनि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान्छु भन्दै ठगी गरेका थिए।
उनीबाट पनि ९ लाख पचहत्तर हजार रुपैयाँ लिएर फरार भएका थिए। रुपेश कार्कीले यस्तै घ,टनामा अन्य व्यक्तिहरूलाई समेत ठ,गी गरेको हुन सक्ने भएकोले पी,डित भए प्रहरीको सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।
रुपेशविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान सुरु गरिसकेको छ।
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार