क्यान्सरसँग लडीरहेकी शिक्षिका पार्वतीको उपचारमा आर्थिक समस्या, उनकै बिद्यार्थीले उठाउँदै सहयोग रकम…

२०७९ असार ४ गते, शनिबार

क्यान्सरसँग लडीरहेकी एक शिक्षिका हुन् पार्वती थापा विष्ट । बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाबिद्यालयमा एक कुशल शिक्षिकाका रुपमा कार्यरत रहेकै समयमा उनलाई क्यासर रोग लाग्यो । क्यान्सरबाट थलिएपछि हाल उनको उपचार भारतमा भइरहेको छ ।

त्यही शिक्षिका आफ्नो जीवन बचाउन क्यान्सरसँग लडिरहनु भएको छ ।आज उहाँको जिवनमा पनि बाधा आएको छ। हामी उहाँलाई यति धेरै पिडामा देख्न सक्दैनौँ । त्यसैले सक्दो आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, परिवार,आफन्तजन तथा आफन्तजनहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

उहाँले भारतमा आफ्नो उपचारका लागि हरेक पैसा खर्च गरिसक्नु भएको छ तर अब उहाँसँग कुनै विकल्प बाँकी छैन । सिंगो बिजेश्वरी आज हामी एकजुट भएर उहाँलाई नयाँ जीवन पाउन मद्दत गरौं, क्यान्सरसँग लड्न प्रोत्साहन गरौं।

बिजेश्वरीका बिद्यार्थीहरुले गरेको सहयोग अभिनयान सफल बन्दै गएको भएता पनि उनको उपचारमा ठूलो रकम लाग्ने भएका कारण देश विदेशमा रहेका दाजु भाइ तथा दिदी बहिनीहरुसँग परिवारले पनि सहयोगको अपिल गरेको छ ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal