पूर्व प्रहरीको लाजमर्दो हर्कत, आफ्नै बुहारी लिएर बेपत्ता, विवाहित छाेरी भने यसो भन्छिन्।

२०७९ असार १ गते, बुधबार

धनकुटा जीतपुर निवासी पूर्ण कुमार लिम्बु विगत एक वर्ष देखि नाताले बुहारी पर्ने एक जना आफन्तलाई लिएर फरार भएका रहेछन् तर परिवारबाट खोजी कार्य जारी राखेर उनको अहिले बस्ने गरेको ठेगाना भने मोरङको विराटनगर रहेको पत्ता लागेपछि उनलाई भेट्ने उनको परिवार विराटनगर पुगे पछि पूर्ण कुमार भाँडामा बस्ने गरेको घर समेत छोडेर हिँडेका रहेछन्।

पूर्ण कुमारका श्रीमती मुना अधिकारीका अनुसार उनकाे श्रीमानले आआफ्नै भदैनी बुहारी लिएर फरार भएका रहेछन्। उनीहरूको एक छोरा र एक छोरी समेत रहेछ। उनीहरूले भागेर अन्तरजातीय बिबाह गरेका रहेछन् साथै पूर्ण कुमार पहिले प्रहरीमा कार्यरत रहेछन् तर उनलाई नक्कली सर्टिफिकेटका आरोपमा प्रहरीबाट निष्कासन गरीएको रहेछ।

श्रीमती मुना अधिकारीलाई अब तपाईको इच्छा के छ त भनेर सोध्दा उनी यसो भन्छिन्,’ अब वहाँलाई बहु बिबाहको मुद्धा हाल्ने हो त्यसपछि म वहाँ सँग बस्न सक्दिन किन भने पहिले पनि मलाई जाँड रक्सी खाएर आएर धेरै पिट्ने गर्नु हुन्थ्यो तेसैले अब म मेरो अधिकार लिएर वहाँ सँग छुटिएर बस्छु।’

पूर्ण कुमार आफ्नु घर बाट छाेरी अनि श्रीमती सहित ससुराली लिएर आइरहेको छन् भन्ने थाह पाएर उनी विराटनगरमा बस्ने गरेको भाँडाको कोठा बाट पनि आफ्नु सामान सहित भगाएको श्रीमती लिएर बिहानै हिडे पछि उनको छोरी र श्रीमतीले आफ्नु बाबा अनि श्रीमानलाई कतै देख्नु भयो भने सम्पर्क गरिदिनु हुन आग्रह समेत गरेका छन्।

विवाहित छाेरी भने यसो भन्छिन्,’ बाबाको पहिले देखी नै बानी चै केटी सँग लाग्ने हिड्ने गर्नु हुन्थ्यो त्यही भएर कहिले घरमा राम्रो सम्बन्ध भएन हामी सँग पनि ममी सँग पनि। पहिले देखी नै हामीलाई पनि पिट्ने अनि ममीलाई पनि पिट्नु हुन्थ्यो। अब ममी र भाइको बिजोक भएको छ भाइले पढ्न पाएको छैन त्यही भएर हामीले बाबालाई सम्पर्क गर्न खोजेको हो।’

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal