दार्चुलामा, देवरले गरे भाजूको ह,त्या छोरीले भा’गेर ज्या’न जाेगाईन्
धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिका–१ की गौमतीका बुवा ७ वर्षअघि संसार छा’डेर गए। त्यसपछि उनकी ४५ वर्षीय आमा अनिभा खडायतले एक्लै २ छोरी र १ छोराको पालनपोषण गर्नु परिरहेको थियो।
बुधबार सुतिरहेको अवस्थामा ए’क्कासी उनको निन्द्रा खुल्यो। बाहिरबाट कोही उनकी आमालाई बोलाइरहेको थियो। आमा अनिभा बाहिर गइन्। धेरै समयसम्म उनी नफर्केपछि गोमतीले आमाको मोबाइल नम्बरमा फोन लगाइन्।
तर फोन स्विचअफ आयो। त्यसपछि उनी बाहिर आइन्। स्थानीय उनका गाउँले काका पर्ने भोजराज खडायतले ती महिलालाई घरबाट बोलाएर बारीमा लगेका रहेछन्।
त्यहाँ क’रणी गर्ने विषयमा उनीहरूबीच वि’वाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। वि’वादका क्रममा उनले महिलालाई ढुङ्गा हानेर ह’त्या गरे।
त्यसपछि घरतर्फ जाँदै गर्दा मृ’तककी छोरी गोमतीले देखिन्। भोजराज आफ्नो पोल खुल्ने डरले पुनः घ’टनास्थल गए। त्यसपछि उनले खरले छोपी अनि श’वलाई आगो लगाएर घ’टनास्थलबाट फ’रार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
मृ’तककी आमाको ह’त्या भएपछि छोरी गौमती खडायतको ह’त्या प्रयास गरिएको प्रहरीले जनाएको छ। ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत ह’त्या प्रयास भएको रहेछ, शैल्यशिखर–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, छोरीले भागेर ज्यान बचाएकी छन्।’
गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए। आ’रोपित भोजराज खडायतलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
उनको साथबाट भाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत बरामद भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार खडायतलाई बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट प’क्राउ गरी सार्वजनिक गरिएको हो।
आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको श’व फेला परेको थियो। उनी ज’बरजस्ती क’रणी, ज्यानसम्बन्धी कसुर र डाँका चो’री शीर्षक मु’द्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए।
प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड हुन्। मृ’तकसँग उनको नाता गाउँले देवर–भाउजूको रहेको प्रहरीले जनाएको छ। उक्त घ’टना एक्लैले गरेको भनेर भोजराज खडायतले प्रहरीसँग स्वीकार गरेका छन्। तर प्रहरीले अनुसन्धानका लागि छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई समेत नियन्त्रणमा लिएको छ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





