विवाहित महिलाले किन लगाउने गर्छन् त पाउमा बिछिया ?
किन लगाउने गर्छन् त पाउमा बिछिया ?
भनिन्छ कि एक विवाहित महिला को स्वास्थ्य बिछियाले लगाउनाले राम्रो हुन्छ । बिछियाको बारेमा यस्तो तरहले रामायण काल मा भनिएको छ।
बिछिया लगाउने चलन खुट्टा को तीन औंलाहरुको बिचमा हुन्छ। यो औंला को नस गर्भाशय र महिलाहरुको मुटु संग सम्बन्धित छ।गर्भाशय र मुटु संग सम्बन्धित रोगहरु को सम्भावना महिलाहरुले बिछिया नलगाएर हो भन्ने मान्न्छि ।
सुन वा चाँदिको बिछिया हुने गर्दछन् र अनुकुल प्रभाव यसलाई खुट्टामा लगाउनाले हुने गर्दछ । यस्तो मानिन्छ कि बिछिया लगाउनाले मन शान्त हुने गर्दछ ।
बिछिया लगाउनाले महिलामा नियमीत रुपमा महिनावारी हुन्छ भन्ने पनि मान्यता रहेको छ । एक्यू प्रेशर को काम बिछियाले पाउको औँलामा गर्ने गर्दछ ।
त्यस्तै पतिको भलाईका लागी विवाहित महिलाले पाउँमा बिछिया लगाउनुको साथै यसरी सिन्दुर लगाउन पनि राम्रो मानिन्छ ।