आफुलाई यति ठूलो रो’ग लाग्याे उपचार गर्ने पैसा छैन छाेराछेारि लाई अलपत्र बनाउने भए !

२०७९ जेष्ठ ३१ गते, मंगलवार

बाग्लुङबाट सानाे उमेरमा छोराछोरीलाई राम्रो भविष्य दिन पोखरा आएकी जमुनालाई श्रीमानले छोडेको धेरै वर्ष भैसक्यो।

श्रीमानले आर्को श्रीमती लिएर हिडेपछी छोराछोरिलाई एक्लैले पाल्दै आएकी थिइन।दु:ख गरेर हुर्काएको छोराछोरिको कामाई खाने बेलामा क्या’न्सर जस्तो ठूलो रो’ग लागेर बिजोक भएको छ।

आफुलाई यति ठूलो रो’ग लागेपछि जमुनालाई ठूलो दु’ख परेको छ।दिनरात दु’ख गरेर हुर्काएको छोराछोरीले अब कमाएर खुवाउलान् भन्ने आश अधुरो भएको छ।कमाउने समयमा बि’रामी आमाको स्याहार गर्नै ठिक्क हुन्छ।

दिनरात आमाको स्याहार गर्नुपरेक ले कमाउने कोहि छैनन्।घरमा कमाउने कोहि नभएपछी परिवारमा धेरै दु’ख परेको छ।

खाना,लाउन देखि कोठा भाडा समेत तिर्ने पैसा छैन।घर भाडा नतिरेको पनि १ वर्ष भन्दानी बढि भैसकेको छ।

उपचार गर्ने पैसा नहुँदा मृ’त्युको पर्खाइमा बित्ने गर्छ जमुनाको दिन र रात।उपचार नपाएर मृ’त्यु भैहालेमा छोराछोरिको अनुहार हेर्न पाउदिन भन्ने कुराले पनि दिनरात सताउने गर्छ जमुनालाइ।

आमाले दु:ख गरेर हुर्काएको छोराछोरिलाइ पनि आमाले कुनबेला छाडेर जाने हुन् भन्ने कुराले दिनरात सताउने गर्छ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal