लेटरप्याड च्यात्ने मन्त्रीको ‘मुख च्यात्न’ नपरोस्ः रावल

२०७९ जेष्ठ ३० गते, सोमबार

काठमाडौं । नेकपा एमालेका सांसद झपड रावलले प्रतिपक्षी दलका सांसदहरूले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटरप्याड मन्त्रीले च्यातेको आरोप लगाउँदै जनताको माग रहेको लेटरप्याड च्यात्ने मन्त्रीहरूको मुख च्यात्नु नपरोस् भन्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै “मैले भर्खर मात्रै सुने यो गठनन्धनका मान्य मन्त्रीहरू यस्ता छन् । जो प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेश गरेका मागहरू प्रतिपक्षको हो भनेर अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ,” उनले भने, “अर्को दिन त्यस्ता मन्त्रीहरूको विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् ।” उनले कृषिमन्त्री मल ल्याउनुपर्ने बेलामा बेखबर भएर विदेश सयर गर्न गएको आरोपसमेत लगाए ।

133 Views

ताजा

पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार

राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त

२०८२ माघ २८ गते, बुधबार

मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस

२०८२ माघ २८ गते, बुधबार

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री

२०८२ माघ २८ गते, बुधबार

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

२०८२ माघ २८ गते, बुधबार

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ माघ २८ गते, बुधबार

आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)

२०८२ माघ २८ गते, बुधबार

मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो

२०८२ माघ २७ गते, मंगलवार

कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal