कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

काठमाडौं । नेपाल सोतोकान कराते डो संघ SKDUN का कराते खेलाडी टोली February १३ तारिखका दिन थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

टोलीमा प्रतिस्पर्धी छनौट खेलाडीहरु तथा रेफ्री र कोचलाई नेपाल सोतोकान करातेडो संघको SKDUN को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जोरपाटी इन होटेलमा पत्रकार सम्मेलन गरी उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले खेलाडीहरुलाई विदाई गर्नु भएको थियो । घिसिङले खेल राष्ट्रको पहिचान हो खेलाडी राष्ट्रिय गहना हो भन्दै शुभकामना साथै खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।

१५ फेब्रुअरीमा थाइल्याण्डको बैंककमा आयोजना हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा छनोट भएका खेलाडीहरुमा चित्र प्रसाद श्रेष्ठ–कोच, अंकध्वज परियार–रेफ्री रहेका छन् भने खेलाडीहरुमा क्रमशः बिबेक दुलाल, जानुका देवी मगर, निमा तामाङ, सुशील लामा, सुदर्शन बंजारा, फुर्वा गल्जेन शेर्पा, मिङमार तामाङ, रामनारायण श्रेष्ठ, बिबेन्द्र तामाङ रहेका छन् ।

 

108 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal