थापा–थापाबीच क्षेत्र नं. ४ मा कडा टक्कर हुने सम्भावना

काठमाडौं । अहिले प्रतिनिधिसभा चुनावको चर्चा सुरु भएको छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसैवीचमा सामाजिक काममा धेरै नै सक्रिय र राजनितिमा विशेष दख्खल राख्ने हेमराज थापाले पनि आउने निर्वाचनमा काठमाडौं ४ बाट आफ्नो उम्मेदवारी दिने चर्चा विशेष सूत्रबाट थाहा भएको छ ।
सामाजिक कार्यमा निकै सक्रिय थापाले राजनीतिलाई नजिकबाट नियालिरहेका छन् ।
त्रिभुवन बिश्वाविध्यालयबाट स्नातकोत्तर गरेका थापा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई जिताउन देशभरी चुनावी अभियानमा सहभागी भएका थिए ।
स्थानिय चुनाव लगत्तै थापा विभिन्न मिटिङहरुमा ब्यस्त देखिन थालेका छन् । उनी अहिले स्वतन्त्र उम्मेदवार कसलाई उठाउने र अब कसरी स्वतन्त्रलाई जिताउने भनेर व्यापक छलफल गरिरहेका छन् ।
राजनीतिक दलका नेताहरुबाट विरक्तिएका थापा देशमा परिवर्तन खोजिरहेका छन्् । थापाको निकटतम स्रोतका अनुसार, उनी देशभरिका स्वतन्त्रलाई कसरी जिताउने, उम्मेदवार कसरी उठाउने भन्ने छलफलमा ब्यस्त छ्न् भने अर्को तर्फ उनी कपन, बुढानिलकण्ठ, चाबहिल, गौशाला, कालोपुल क्षेत्रका जनतासँग पनि दैनिक छलफलमा व्यस्त छन् ।
यस क्षेत्रका युवा र जनतासंँग बढी समय खर्चन थालेपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । उनी काठमाडौं निर्बाचन क्षेत्र नम्बर ४ बाट चुनावमा भाग लिन सक्ने अनुमान राजनीतिक दलका नेताहरुले बुझ्न थालेका छन् ।
स्मरणरहोस् यो काँग्रेस महामन्त्री तथा साँसद र स्वास्थ्यमन्त्री भैसकेका गगन थापाको क्षेत्र हो । तीन पटक संसद र मन्त्री भैसकेका गगन थापा पछिल्लो समय बिबादित बन्दै गएका छन् । केहीदिन अघिमात्र कपन क्षेत्रमा जम्मा ३० मिनेट पानी पर्दा पुरै कपन डुबानमा परेको देखेर स्थानीय जनता उनीप्रति निकै आक्रोशित समेत भएका थिए ।
यसैवीचमा यसपालिको निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका हेमराज थापा लकडाउनमा सेवक बनेर देशभरी खटिएका थिए । स्थानिय चुनावमा स्वतन्त्रलार्य जिताउन देशभरी खटिएका उनको मुल मुद्दा भ्रष्टाचार न्यूनीकरण र युवा जागरणमा महत्त्वपूर्ण भुमिका हो ।
क्षेत्र नं. ४ मा गगन थापाको तीन कार्यकाकाल लामो बिरासत छ । यस्तो अवस्थामा के हेमराज थापाले राजनितीक बृत्तमा चलेको हल्ला जस्तै ४ नम्बर निर्बाचन क्षेत्रमा उम्मेदवारी दिएर गगन थापालाई चुनावी च्यालेन्ज देलान त ? त्यो भने हेर्न बाँकी नै छ ।
ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार