नेपालमा राजसंस्था पुनःस्थापनाको अब सम्भव छैनः कमल थापा
बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । यो व्यवस्थामा अझ बढी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण गरिनुपर्ने उनको धारणा छ ।
बिहीबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । नेपालमा राजसंस्थाको पुनःस्थापना अब सम्भव नरहेको उनको भनाइ थियो ।
थापाले असम्भव एजेन्डा बोक्दा आफैँ असफल हुने भएकाले राजतन्त्र पुनःस्थापनालाई छोडेर पार्टीले हिन्दुराज्यको एजेन्डा बोकेको बताए । हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने उनले उल्लेख गरे ।
पूर्वराजाका सचिव तथा निर्मलनिवासले निरन्तर हस्तक्षेप गरिरहेको भन्दै उनले पार्टीमाथि हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताए । आफू कुनै एक व्यक्तिको पछि सती नजाने उनले बताए ।
नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अरू दलले यसतर्फ ध्यान नदिएकाले राप्रपा नेपालले यो एजेन्डा बोकेको उनको भनाइ छ । राप्रपाले राजतन्त्रको एजेन्डा छोडेमा पार्टी एकता हुन सक्ने पनि बताए ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





