गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको उच्च प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको उच्च प्रशंसा गरेका छन् ।
प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन् ।
यद्यपि फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए ।
‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा अहिले नयाँ नेतृत्व छ । यी दुवै नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ र फोहोर उठ्न थाल्यो भन्ने कुरा हामीले सुन्यौँ । तर आज फेरी अवरोध भयो भन्ने सुनेको छु । फोहोरको समस्या समाधानमा कहाँ समस्या परेको हो सहरी विकास मन्त्रीले संसद्लाई भन्नुहोला, हामी सहयोग गर्न चाहन्छौँ’, थापाले भने ।
उनले भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौंमा फ्लाई ओभर बनाउन बजेट छुट्याएको भन्दै यस वर्ष फ्लाई ओभर बनाउने बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न सुझाव दिए ।
उनले इम्बोस्ड नम्बर प्लेट लिन आफ्नो गाडी लिएर यातायात कार्यालयमा गएर लाइन बस्न यातायात मन्त्रीलाई आग्रह पनि गरे ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





