समग्रमा बजेट राम्रो आयोः सांसद थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले समग्रमा बजेट राम्रो आएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले बजेटका उद्देश्य र कार्यक्रम सकरात्मक भएपनि स्रोतको सुनिश्चितता कसरी हुन्छ भन्नेमा अर्थमन्त्रीले विश्वस्त बनाउनुपर्ने बताएका हुन् ।
‘स्रोत व्यवस्थान र क्षमता अभिवृद्धिको क्षेत्रमा हामीले के त्यस्तो नयाँ काम गर्दैछौं ? बजेटको आकारबारे हामीलाई कसरी आश्वस्त पार्नुहुन्छ ? अर्थतन्त्र ७ प्रतिशत बढ्दै गर्दा राजस्व संकलन २० प्रतिशतले कसरी बढ्छ ? स्रोत व्यवस्थापन बजेटको मुख्य चुनौती हो’, उनले भने ।
थापाले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनु बजेटको सकरात्मक पक्ष भएको बताए ।
‘हाम्रो अर्थतन्त्र संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । त्यसले आयातबाट उत्पादनतर्फको प्रष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीज्यूले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । म यसको स्वागत गर्दछु’, थापाले भने ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





