आफैं कुचो बोकेर ओर्लिए नवनिर्वाचित मेयर साम्पाङ

२०७९ जेष्ठ १२ गते, बिहीबार

धरान । जिल्लाको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ आफैं कुचो बोकेर सडकमा उत्रिएका छन्। बिहीबार उनले धरानको मुख्य चोक, भानुचौक बाट सडक सरसफाइ अभियानको थालनी गरेका हुन्।
मेयर साम्पाङसहित धरानका युवा तथा धराने जनताले पनि स्वतस्फुर्त रूपमा सहभागिता जनाएका छन्। सडक सरसफाइ गर्दै गर्दा उनी बाटोमा भेटिनेहरूलाई फोहोर नगर्न पनि सुझाउँथे। सामाजिक अभियानताबाट धरानको मेयर बनेका उनले केही समयअघि धरानको पर्यटन र सौदर्यीकरणमा पनि ध्यान दिने बताएका थिए।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal