राजापुरको मेयरमा माओवादी केन्द्रका दिपेन्द्र थारु निर्वाचित

२०७९ जेष्ठ ३ गते, मंगलवार

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन् । उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले नौ हजार ७६० मत ल्याए । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित भएकी छन् ।
उनले १० हजार ८६ मत पाएकी छन् । त्यस्तै नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने एमालेकी सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत पाइन् ।

97 Views

ताजा

नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

२०८० चैत्र १६ गते, शुक्रबार

नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

२०८० चैत्र १६ गते, शुक्रबार

सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

२०८० चैत्र १६ गते, शुक्रबार

बस दुर्घटनामा ४५ जनाको मृत्यु

२०८० चैत्र १६ गते, शुक्रबार

आजबाट एसइई शुरु

२०८० चैत्र १५ गते, बिहीबार

फेरि भेटियो कोरोनाः उपत्यकामा १२ जनामा पुष्टि

२०८० चैत्र १४ गते, बुधबार

मुगुमा बलेरो दुर्घटना हुँदा दुईको मृत्यु

२०८० चैत्र १४ गते, बुधबार

‘मिस नेपाल २०२४’ का लागि आवेदन खुला

२०८० चैत्र १४ गते, बुधबार

सहकारी ठगीमा मेरो नाम छैन : गृहमन्त्री लामिछाने

२०८० चैत्र १४ गते, बुधबार

अर्को हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली जाँदै

२०८० चैत्र १४ गते, बुधबार

कसैलाई छोड्दिन, बरु मै छोड्छुः गृहमन्त्री लामिछाने

२०८० चैत्र १४ गते, बुधबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal