तारकेश्वरको मेयर र उपमेयरमा काँग्रेसका महर्जन र बुर्लाकोटी विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ ।
त्यसै गरि उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी भवानी डोटेल लाई ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal