बुद्धको पवित्र जन्मस्थलमा आउँदा धेरै खुशी लाग्योः नरेन्द्र मोदी

२०७९ जेष्ठ २ गते, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए ।

लुम्बिनी भ्रमणमा आएका मोदीले बुद्ध जयन्तीको विशेष समारोहलाई सम्वोधन गरेका थिए । उनले केहीबेर नेपाली भाषामा र त्यसपछि हिन्दीमा भाषण गरे । मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको स्मरण गरे ।

‘आजको दिन लुम्बिनीमा सिद्धार्थ गौतमका रुपमा बुद्धको जन्म भयो । यही दिन बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र त्यही दिन कुशीनगरमा महापरिनिर्वाण हुनु भयो’, मोदीले भने, ‘यो अद्भूत कुरा हो ।’

मोदीले भगवान बुद्धको जन्मस्थानमा बेग्लै प्रकारको चेतनाको महसुस हुने बताए । नेपाल आउँदा आफूलाई अरु राजनीतिक भ्रमण फरक आध्यात्मिक अनुभूति हुने मोदीको भनाइ थियो । उनले विगतमा आफूले जनकपुरधाम र मुक्तिनाथको यात्रा गरेको पनि स्मरण गरेका थिए ।

247 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal