भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई १४ मतले उछिनेका छन् । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६६७ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत पाएकी छन् ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ४१३ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार १५० मतसहित फराकिलो अग्रता बनाएका छन् ।
10 Views
ताजा

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
ज्योतिष शास्त्रका अनुसार सुर्यास्त पछी कहिलेै गर्नुहुदैन यी काम ,नत्र अशुभ हुन्छ।
२०७९ असार १७ गते, शुक्रबार
मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी श्रीमानले छाति पिटदै रोएको दृश्यले…..
२०७९ असार १७ गते, शुक्रबार
हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध…..
२०७९ असार १७ गते, शुक्रबार
अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । यसरी आफै फलफुल खादै मजाले खेल खेल्दै मान्छे पनि चिन्छिन्।
२०७९ असार १७ गते, शुक्रबार
भाइरल अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद…
२०७९ असार १७ गते, शुक्रबार
न्युयोर्कमा सांसद पदमा नेपाली मूलकी उम्मेदवार श्रेष्ठ विजयी
२०७९ असार १७ गते, शुक्रबार
काठमाडौँमा २ सय शौचालय थपिँदै
२०७९ असार १७ गते, शुक्रबार
काठमाडौंमा भिक्षा माग्न निषेध
२०७९ असार १७ गते, शुक्रबार
दिन रातकाे बर्षाका कारण पहिराेले घर भत्किँदा च्यापिएर चार महिने बालिकाको मृ,त्यु,दुईजना घा,इते….
२०७९ असार १६ गते, बिहीबारलोकप्रिय

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार