यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा

२०७९ जेष्ठ १ गते, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म देशभरका ११ वडाको वडाध्यक्ष जितेको छ । १३ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देशभरका विभिन्न तहका ११ वडामा राप्रपाको तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेकाले जित निकालेको बताए । शाहीका अनुसार, कपिलवस्तुको कृष्णनगरमा–१ मा टुकनाथ चौधरी, रूपन्देहीको रोहिणी गाउँपालिका–१ मा अली पठान (मुक्त्तर अहमद पठान),
चितवनको माडी नगरपालिका–१ मा अमित लामा, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा छेदीलाल श्रीवास्तव, रामग्राम– १ मा रुद्रप्रसाद सिंह र डोटीको के.आई. सिंह गाउँपालिका–७ को वडाध्यक्षमा राप्रपातर्फबाट वडाध्यक्ष उम्मेदवार रहेका दिल बहादुर बलायर निर्वाचित भएका छन् । यीमध्ये केही वडामा राप्रपाको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी, बैतडीको सुर्नया गाउँपालिका– २ को वडाध्यक्षमा गणेशबहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सोनाम तामाङ, कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा राप्रपाका विक्रम चन्द विजयी भएका छन् ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal