जनकपुरमा कांग्रेसका बागी मनोज साहको ७ गुणा बढी मत

२०७९ जेष्ठ १ गते, आईतवार

जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका बागी मेयर उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ८६९ मत पाएका छन् । उनलाई सुरुदेखि नै नेकपा एमालेका शिवशंकार साह ‘हिरा’ले पछ्याउँदै छन् । हिराले ४६१ मत ल्याएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २२४ मत ल्याएर तेस्रो स्थानमा छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका जसपाका लालकिशोर साहको अवस्था नाजुक देखिएको छ । निवर्तमान मेयर समेत रहेका उनी मात्र १४५ मतका साथ चौथो स्थानमा छन् ।

लोसपाका मेयर उम्मेदवार मनोज चौधरीले १६४ र स्वतन्त्र उम्मेदवार जानकीराम साह ७९ मत पाएक छन् ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal