पोखरामा एमालेले लियो अग्रता
२०७९ बैशाख ३१ गते, शनिबार

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।
वडा नम्बर १२ मा गनिएको ५० मत मध्ये एमालेका उम्मेदवार कृष्ण थापाले ३९ मत पाएका छन्। यस्तै गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले २७ मत ल्याएर थापालाई पछ्याइरहेका छन्।
यस्तै उपमेयरमा पनि एमालेले अग्रता लिएको छ। सुरूआतमा पछि परेको एमालेकी मञ्जुदेवी गुरूङले ४० मत पाउँदा गठबन्धनका उम्मेद्वार कोपिला रानाभाटले ३७ मत पाएकी छन्।
4 Views
ताजा

भक्तपुरमा नेमकिपाको अग्रता कायमै
२०७९ बैशाख ३१ गते, शनिबार
भक्तपुरमा नेमकिपाको अग्रता कायमै
२०७९ बैशाख ३१ गते, शनिबार
पोखरामा एमालेले लियो अग्रता
२०७९ बैशाख ३१ गते, शनिबार
काठमाण्डौमा बालेन शाहको अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै
२०७९ बैशाख ३१ गते, शनिबार
सरकारले पुनः डिजेल र पेट्रोलको मूल्य बढायो, पेट्रोल १७० रुपैयाँ लिटर
२०७९ बैशाख ३१ गते, शनिबार
गुलरिया–१ मा कांग्रेसका उम्मेदवार थारु विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
स्थापितभन्दा बालेन ३७ भोटले अगाडि
२०७९ बैशाख ३१ गते, शनिबार
देउवाकै वडामा बिपी कांग्रेस बिजयी
२०७९ बैशाख ३१ गते, शनिबार
बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै
२०७९ बैशाख ३१ गते, शनिबार
काठमाडौंमा १५ सय मत गणना हुँदा बालेनको ५६८, स्थापितको ४१५ र सिंहको ३०७ मत
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार