गुलरिया–१ मा कांग्रेसका उम्मेदवार थारु विजयी

२०७९ बैशाख ३१ गते, शनिबार

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका जोगीराम थारु नेतृत्वको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मत गणनाअनुसार नेपाली कांग्रेसका जोगीराम थारुले १३३९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामसुमरिन यादवले १००४ मत प्राप्त गरेका छन् । यसअघि सो वडामा नेकपा एमालेले जितेको थियो ।
यस्तै बारबर्दिया नगरपालिका वडा नं. १ मा पनि नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार कैलाशपति थारु विजयी भएका छन् । उनले १०६५ मत प्राप्त गर्दा नेकपा एमालेका खिमानन्द पाठकले ९६४ मत प्राप्त गरे । यसअघि सो वडामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
यस्तै गेरुवा गाउँपालिका वडा नं. ६ मा नेपाली कांग्रेसका कृष्णगोपाल चौधरी विजयी भएका छन् । बाँसगढी नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रबाट जयराज पाण्डे विजयी भएका छन् ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal