राजापुर नगरपालिकामा दीपकजंग शाहको अग्रता कायमै

२०७९ बैशाख ३१ गते, शनिबार

मनाथ घिमिरे
बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दीपकजंग शाहले अग्रता लिएका छन् । उनले ५५१ मत ल्याएर अग्रपंक्तिमा छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रबाट उम्मेदवारी दिएका दिपेश थारुले ४०७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २०१ मत ल्याएका छन् ।
बर्दियामा अहिलेसम्म नेपाली काँग्रेसको राम्रो पकड भएको बताइएको छ । त्यसैगरी वडा नं. ४ मा पनि नेपाली काँग्रेसले अग्रता लिरहेको छ भने अन्य वडाहरुमा पनि काँग्रेसले अग्रता लिएको छ ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal