बुटवलमा काँग्रेस अघिअघि, राप्रपा पछिपछि

२०७९ बैशाख ३१ गते, शनिबार

बुटवल । बुटवल उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन् ।

राप्रपाका मृगेन्द्र शेरचनले ११३ मतका साथ दोस्रो र नेकपा एमालेका बाबुराम भट्टराई ७८ मतका साथ तेस्रो स्थानमा छन् ।

बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पाण्डे मेयरका उम्मेदवार हुन् भने, एमाले र जनमुक्तिबाट भट्टराई र राप्रपाका एकल उम्मेदवार शेरचन हुन् ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal