हेटौंडाबाट कमल थापाले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
काठमाडौं । राप्रपा नेपाल अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन् । उनले एमालेसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका छन् ।
90 Views