आचारसंहिता उल्लंघन गरेपछि किन कारबाही नगर्ने ? – निर्वाचन आयोग

२०७९ बैशाख २९ गते, बिहीबार

काठमाडौं । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा एमाले उमेदवारलाई मतदान गरेर जिताउन आग्रह गरेको भन्दै आयोगले गुरुङलाई चौबीस घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

एमाले उमेदवारको पक्षमा भोट माग्दै सामाजिक संजालमा भिडियो सेयर गरेको कार्य निर्वाचन आचारसंहिता उल्लंघन भएकाले आयोगले किन कारबाही गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको छ ।

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal